दार्चुला-धारचुला झोलुङ्गे पुलमा आवतजावत बन्द

अत्तरिया- दार्चुलाको खलंगा सदरमुकाममा रहेको नेपाल भारत अन्तर्राष्ट्रिय सीमा जोड्ने दार्चुला-धारचुला झोलुङ्गे पुलमा आवतजावत बन्द गरिएको छ । पुलको आइतबार दिउँसो २ बजेसम्म मर्मत कार्य हुने भएकाले आवतजावत बन्द गरिएको हो ।

maya metro hospital

जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गर्दै आज बिहान ९ बजेबाट दिउँसो २ बजेसम्म पुल मर्मत कार्य हुने हुँदा सो समयमा पुल बन्द गर्नुपर्ने भनी भारतीय पक्षबाट जानकारी आएको बताउँदै पुलबाट आवतजावत बन्द गरिएको जनाएको छ ।

citizen security services

May be an image of ticket stub and text

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.