एमाले कैलालीको निर्वाचन प्रक्रिया स्थगित

धनगढी – नेकपा एमाले कैलाली निर्वाचन प्रक्रिया स्थगित भएको छ । मंगलबार दिउँसो निर्वाचन प्रक्रिया अघि बढेको घोषणा गरिएपनि पछि बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको हो ।

maya metro hospital

प्राविधिक कारणले निर्वाचन प्रक्रिया स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले बताएका छन

lotus school

यसअघि निर्वाचन किमिटिले मंगलबार राति सवा १० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर बुधबार बिहान १० देखि दिउँसो २ बजेसम्म मतदानको समय तोकेको थियो ।

attariya hospital

तर उक्त तालिकालाई थाति राखेर निर्वाचन प्रक्रिया नै स्थगित गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.