कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपलिका – २ लाई नेकपा एमालेको २ नम्बर वडा कमिटीले बिविध बिषयमा ध्यानाकर्षण गराएको छ ।

आज नेकपा एमाले वडा कमिटीले कृष्णपुर नगरपालिका – २ का वडा अध्यक्ष अर्जुन साउदलाई १३ बुदाको ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेकपा एमालेले वडा कार्यालयबाट विविध विषयमा सुचना उपलब्ध सहित ध्यानाकर्षण गराएको हो ।

यस्तो छ ध्यानाकर्षणपत्र
