दार्चुलामा भिरबाट लडेर पुरुषको मृत्यु

दार्चुला – दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । मार्मा गाउँपालिका–३ पारखडाका ३२ वर्षका जगतसिंह धामी सोहीको रिठाईनीको भिरमा शनिवार दिउँसो मृत भएको ।

maya metro hospital

उनको शव भिरमा फेला परेकाले लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.