खाेज्नुहाेस

कञ्चनपुरको भीमदत्त नगर प्रवक्तामा अवस्थी

Image

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रवक्ताको जिम्मेवारी वडा नम्बर ५ का अध्यक्ष पदमराज अवस्थीलाई दिइएको छ ।

navjiwan hospital

आइतबारको नगरप्रमुखस्तरीय निर्णयअनुसार उनलाई नगर प्रवक्ताको पदमा कामकाज गर्नेगरी जिम्मेवारी दिइएको नगरपालिकाले जनाएको छ ।

add everest academy
attariya hospital