गोदावरीका विद्यालयमा ४ दिन चिसो विदा

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका अन्तरगतका विद्यालयमा ४ दिन चिसो विदा दिइएको छ । नगरपालिकाले अत्याधिक चिसोका कारण पठन पाठनमा समस्या भएकाले माघ ९ गते देखि १२ गते सम्मका लागि विद्यालयमा विदा दिएको जनाएको छ ।

Karma Consultancy
belauri nagarpalika

प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्धारा जारी सूचनामा नगर प्रमुखस्तरीय निर्णयबाट विद्यालयमा विदा दिइएको उल्लेख छ ।

citizen security services

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.