सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन आजदेखि

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ । दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

maya metro hospital

सुदूरपश्चिम मन्त्रिपरिषदको सिफारिस अनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका हुन् । प्रदेश सभाको पहिलो र दोस्रो अधिवेशन कामै नपाएर टुंगिएको थियो भने तेस्रो अधिवेशन सुरु हुने बेलासम्म पनि कुनै बिजिनेस छैन ।

प्रदेश सभा सचिवालयलाई सरकारले बिजनेस दिन नसकेकाले आजको बैठक औपचारिकतामा सीमित हुने छ । अधिवेशनको पहिलो दिन भएकाले दलका नेताहरुले प्रदेश सभा बैठकलाई सम्बोधन गर्नेछन् ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.