गोदावरीको भवन उद्घाटनको पुरानो शिलालेख हटाइयो, नयाँ लगाइयो

अत्तरिया-  गोदावरी नगरपालिकाको प्रशासकीय भवन उद्घाटनको पुरानो शिलालेख हटाएर नयाँ शिलालेख लगाइएको छ । तत्कालीन मेयर हरिसिंह साउदले उद्घाटन गरेको शिलालेख हटाएर अहिले नगरप्रमुख वीरेन्द्र भट्टले घद्घाटन गरेको नयाँ शिलाललेख लगाइएको हो ।

maya metro hospital

नयाँ जनप्रतिनिधिको नामावली पनि टाँसिएको छ । एमाले जनप्रतिनिधिको विरोधकाबीच भवन शिलालेख परिवर्तन गरिरएको छ भने एमालेले नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.