गौरीगंगामा २ दिन जाडो विदा

अत्तरिया – कैलालीको गौरीगंगामा जाडो विदा दिइएको छ । चिसोले नियमित पठन पाठन प्रभावित भएको भन्दै माघ ४ र ५ गते विद्यालयहरुमा जाडो विदा दिइएको हो ।

maya metro hospital

प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीद्धारा जारी जाडो विदा सम्बन्धी सूचनामा प्रतिकुलताका कारण अत्याधिक चिसो बढ्ेकाले विद्यार्थीको स्वास्थ्यमा समस्या देखिदा हिउँदे विदाबाट कट्टीहुने गरी जाडो विदा दिइएको उल्लेख छ । विदाको समयमा विद्यालयको प्रशासनिक काम भने सुचारु रहने जनाइएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.