कृष्णपुरका विद्यालयमा २ दिन जाडो विदा

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विद्यालयहरुमा २ दिन जाडो विदा दिइएको छ । नगरपालिकाले अत्याधिक जाडो बढेको भन्दै माघ ४ र ५ गते विद्यालयमा जाडो विदा दिने निर्णय गरेको जनाएको छ ।

maya metro hospital

प्रमुख प्रशाकीय अधिकृत मान बहादुर केसीद्धारा जारी सूचनामा जाडो बढ्दा विद्यार्थीहरुको पठनपाठनमा असहजता भएकाले जाडो विदाबाट कट्टी हुने गरी २ दिन विदा दिइएको उल्लेख छ ।

यसअघि नगरपालिकाले माघ २ गते स्थानीय विदा दिएको थियो ।

attariya hospital

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.