दार्चुलामा एक जना मृत फेला

दार्चुला- दार्चुलामा एक जना मृत फेला परेका छन् । जिल्लाको महाकाली नगरपालिका–२ बडालीगाउँका ३२ वर्षीय शेरबहादुर बडाल सोही ठाउँस्थित बडाली खोला नजिकै मृत फेला परेका हुन् ।

maya metro hospital

उनी आइतबार मृत फेला परेका र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.