सुदूरपश्चिम प्रदेश सभाका सभापतिले लिए पद तथा गोपानियताको शपथ

धनगढी – सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापतिले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन । बुधबार प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले एक कार्यक्रमका बीच चारैजना सभापतिलाई सफल गराएका हुन् ।

maya metro hospital

विधायन तथा प्रदेश मामिला समितिमा दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा घनश्याम चौधरी र सामाजिक विकासमा समाजवादीमा माया पन्त निर्बिरोध निर्वाचित भएकी थिइन् ।

citizen security services

निर्वाचित सभापतिहरुमा विष्ट नेपाली कांग्रेस, थापा नेकपा (एमाले), चौधरी नागरिक उन्मुक्ति र पन्त नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्य हुन् ।

attariya hospital

चार समितीमा चार जनाको मात्रै उम्मेदवारी दर्ता भएपछि सबै निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.