खाेज्नुहाेस

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरे

Image
navjiwan hospital

धनगढी- राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयमा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

अल्पसंख्यक तथा अपांगतातर्फ रामचन्द्र जोशी (कैलाली), अन्यतर्फ ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र महिलातर्फ सावित्रा घिमिर (कैलाली)ले मनोनयन दर्ता गराएका हुन् ।

attariya hospital