दार्चुलामा घाँस काटिरहेकी महिलाको भिरबाट लडेर मृत्यु

दार्चुला- दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका–४ रातामाटा नजिकैको भिरबाट लडेर ५५ वर्षीया तुलसी पाठकको मृत्यु भएको हो ।

maya metro hospital

रातामाटास्थित भिरमा आइतबार बिहान घाँस काट्ने क्रममा लडेर पाठकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.