खप्तड विद्या निकेतनद्धारा सरस्वती प्रावि र सेभ हाउसमा सहयोग

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ मालाखेतीमा रहेको खप्तड विद्या निकेतनले गोदावरी – ३ मा रहेको सरस्वती प्रावि र गोदावरी – २ मा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई सहयोग गरेको छ ।

maya metro hospital

५९ औं बाल दिवसको अवसरमा खप्तड विद्या निकेतनले सरस्वती प्रावि र सेभ हाउसमा आश्रीत बालबालिकालाई शैक्षिक तथा खेलकुदका सामग्री वितरण गरेको हो । उक्त सहयोग सामग्री प्याब्सन गोदावरीका अध्यक्ष एवम् खप्तड विद्या निकेतनका सञ्चालक  श्याम खत्रीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच वितरण गरिएको थियो ।

joshi vada pasal 2

खप्तड विद्या निकेतनका विद्यार्थीहरुद्धारा आयोजित बाल दिवस कार्यक्रममा विभिन्न सांस्कृति कार्यक्रम पनि आयोजना गरिएको थियो ।

raunak fals and silling

त्यसअघि बाल दिवसको अवसरमा विद्यार्थीहरुले बाल अधिकार सम्बन्धि नारा लेखिएका ब्यानर बोकेर प्रभातफेरी गरेका थिए ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.