कैलाली बहुमुखी क्याम्पसमा विद्युत सट हुँदा आगलागी

 

raunak fals and silling

धनगढी– कैलालीको धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा आगलागी भएको छ। शुक्रबार राति क्याम्पसको ‘बी ब्लक’को सिढीमुनि रहेको बिजुलीको तार सट भइ आगलागी भएको हो।

maya metro hospital

आगलागीबाट मेन स्वीच र मिटर जलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगलागीबाट अन्य क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.