दार्चुलामा एक बालिकाको शव फेला

दार्चुला – दार्चुलामा एक बालिकाको शव फेला परेको छ । जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर ४ डोकटस्थित महाकाली नदीको किनारमा एक बालिकाको शव फेला परेको हो ।

Karma Consultancy
belauri nagarpalika

सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीका अनुसार महाकाली नदीको किनारमा नाम थर, वतन नखुलेकी अन्दाजी १४–१५ वर्षीया बालिकाको शव मंगलबार दिउँसो फेला परेको हो ।

citizen security services

घटनाको प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.