दार्चुलामा जलेर घाइते भएका बृद्धको मृत्यु

दार्चुला – ग्यास लिक भएर आगलागी हुँदा घाईते भएका दार्चुलाका एक जनाको मृत्यु भएको छ ।

maya metro hospital
raunak fals and silling

खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका जिल्लाको नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

joshi vada pasal 2

ठगुन्ना बुधवार बिहान चिया पकाउने क्रममा ग्यास लिक हुँदा जलेर घाइते भएका थिए । नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगञ्जमा लगिएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.