पुर्चौंडीमा आँखा उपचार केन्द्र स्थापना

बैतडी – बैतडीको पुर्चौंडीमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । च्यारिटी हेल्थ फाउण्डेसन नेपालको सहयोगमा पुर्चौंडी नगरपालिकाले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो ।

maya metro hospital
indreni vansa ghar

हाट–वसन्तपुर बजारमा आँखा उपचार केन्द्र स्थापना गरेर सेवा सुरु गरिएको पुर्चौंडी नगरपालिका – १ का वडा अध्यक्ष गणेशबहादुर गडालले बताए ।

joshi vada pasal 2

उपचार केन्द्र सञ्चालनमा आएपछि अब आँखाको समस्या भएका बिरामीहरुलाई सहज भएको पुर्चौंडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.