धनगढीबाट लागुऔषध सहित ३ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका – २ सन्तोषी टोलबाट लागुऔषध सहित ३ जना पक्राउ परेका हुन ।

maya metro hospital

पक्राउ पर्नेमा कमल भुल, नविन दौल्याल र विनोद सिंह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुको साथबाट ७ सय ५० ग्राम लागुऔषध बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.