धनगढीमा संचालित निशुल्क आँखा शिविरमा ४ सय बढीले सेवा लिए

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका – ११ बेलामा निशुल्क आँखा सिबिर सम्पनन भएको छ । नेपाल नेत्र ज्योती संघ गेटा आखाँ अस्पताल र बेलादेवीपुर धामको संयुक्त आयोजनामा १ दिने निशुल्क आँखा शिबिर सञ्चालन भएको हो ।

maya metro hospital

शिविरमा वडा नम्बर ६ र ११ का गरी ४ सय ३१ जनाले सेवा लिएको बेलादेबीप्र धामका अध्यक्ष कविराज जोशीले बताए ।

joshi vada pasal 2

सेवा लिनेमा ४६ जनामा मोतियाबिन्दु देखिएको नेपाल नेत्र ज्योती संघ गेटा आखाँ अस्पतालका डा. रमेश चन्द्र भट्टले बताए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.