धनगढीको मतगणना ११ बजे देखि हुने

अत्तरिया – धनगढी उपमहानगरपालिको मतगणना बिहान ११ बजे देखि हुने भएको छ । सर्वदलिय बैठकले ११ बजे देखि मतगणना गर्ने सहमति गरेको छ ।

maya metro hospital

सर्वदलीय बैठक पछि मतगणनाको तयारी थालिकएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.