खाेज्नुहाेस

डडेल्धुरामा सिँचाइ पोखरीमा एक बालक मृत भेटिए

Image

डडेल्धुरा – डडेल्धुरामा एक बालक मृत भेटिएका छन् ।
बुधबार साझ अजयमेरु गाउँपालिका–४ ग्वाँन्नीका प्रकाश खत्रीका ७ वर्षीय छोरा दिपेश खत्री सिँचाइ पोखरीमा मृत भेटिएका हुन् ।

navjiwan hospital

उनी घरदेखि करिब २०० मिटर टाढा रहेको मृत अवस्थामा फेला परेका थिए ।

attariya hospital

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।