खाेज्नुहाेस

कञ्चनपुरबाट अवैध राँगा सहित एक जना पक्राउ

Image

अत्तरिया – कञ्चनपुरबाट प्रहरीले अवैध २ वटा राँगा सहित एक जनालाई पक्राउ गरेको छ । आइतबार बेलौरी नगरपालिका – २ बैजुडाडाबाट अवैंध रुपमा भारतबाट भन्सार छली ल्याएका २ वटा राँगा सहित स्थानीय ५९ वर्षीय देवल लाल चौधरी पक्राउ परेका हुन ।

navjiwan hospital

प्रहरीले अन्दाजी १ लाख बराबरको राँगा सहित पक्राउ परेका चौधरीलार्य आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय धनगढीमा बुझाएको जनाएको छ ।

attariya hospital

उनलाई प्रहरी चौकी टेडुवा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।