अत्तरिया – डडेल्धुराबाट प्रहरीले खैरो हिरोइन सहित एक युवकलाई पक्राउ गरेको छ ।


अमरगढी नगरपालिका – ५ बागबजारबाट सोही पालीकाको वडा नम्बर ४ बस्ने २३ बस्ने युवराज पनेरु लागू औषध खैरो हिरोइन सहित पक्राउ परेका हुन ।
शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट ७० मिलिग्राम लागू औषध खैरो हिरोइन बरामद गरिएको डडेल्धुरा प्रहरीले जनाएको छ ।















