खाेज्नुहाेस

कञ्चनपुरबाट ७ जुवाडे पक्राउ

Image
कञ्चनपुर – कञ्चनपुरबाट प्रहरीले ७ जना जुवाडे पक्राउ परेका छन्।
attariya hospital
navjiwan hospital
शुक्रवार भीमदत्त नगरपालिका – १८ गल्ली नम्बर ५ मा रहेको पर्वत होटलमा जुवा तास खेलिरहेका ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेका ७ जना सहित नगद २२ हजार ११५ रुपैयाँ बरामद गरेको थियो ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।