खाेज्नुहाेस

तिहारमा मिठाई खानेबेला ध्यान दिने कुरा

Image

तिहार हाम्रो सांस्कृतिक पर्व हो । यो पर्वमा मिठाई छुट्दैन । तर हामीले कस्ता मिठाई कति खाने भनेर ख्याल गर्नुपर्छ ।

चिनीको मात्रा नियन्त्रणमा राख्ने : मिठाईमा चिनी वा अन्य स्वीटनर धेरै हुने भएकाले मात्रा धेरै भएपछि तौल, दाँत बिग्रिने, रक्तशर्करा असन्तुलित हुने जोखिम बढ्छ ।

add everest academy
attariya hospital
navjiwan hospital

रंगीन तथा लामो समयसम्म राखिएका मिठाई नखाने : बजारमा पाइने चम्किला रंगका, रङ मिलाएर लामो समयसम्म राखिएका मिठाई नखाने ।

“सुगर–फ्री” मिठाई : “सुगर–फ्री” लेबल भएको मिठाईमा पनि घिउ, तेल, मावा, ट्रान्सफ्याटजस्ता पदार्थ हुने सम्भावना हुन्छ । त्यसैले सुगर–फ्री भनेर अनियन्त्रित सेवन नगर्ने ।

मिठाईलाई मुख्य भोजनको रुपमा नलिने : मिठाईलाई दिनको मुख्य भोजन होइन, मनोरञ्जन वा सांस्कृतिक परिकारको रूपमा थोरै मात्र सेवन गर्नु राम्रो हुन्छ ।

attariya technical collage