अत्तरिया – बझाङको मष्टा गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन् ।
शनिवार साँझ मष्टा गाउँपालिका – ४ बास्तोलीका अन्दाजी ४५ वर्षीय मोतीराम थापा मृत फेला परेका हुन ।
उनी घरदेखि करिब १ किलोमिटर टाढा घट्टेखोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।