खाेज्नुहाेस

कैलाली उद्योग वाणिज्य संघ निर्वाचन मतगणना : ओझाको अग्रता कायमै

Image

धनगढी – कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि भएको मतदानपछि मतगणना जारी छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म १२ सय मतगणना भएको छ ।

navjiwan hospital

अध्यक्षमा पुष्करराज ओझाले सुरुवातदेखिको अग्रता कायमै राखेका छन् । १२ सय मतगणना हुँदा ओझाले ५९६ मत पाएका छन् भने रुपेश स्वाँरले ५४३ मत पाएका छन् ।

add everest academy
attariya hospital

दुई हजार तीन सय ३५ मतदाता रहेकोमा एक हजार नौ सय ४० मत खसेको थियो । नौ पदाधिकारी र १३ सदस्य गरि २२ पदका लागि भइरहेको निर्वाचनमा ५० जनाको उम्मेदवारी छ ।