कृष्णपुर (कञ्चनपुर) – कञ्चनपुरको कृष्णपुर नगरपालिका–०२, वाणी पुल नजिक अवस्थित THE Riverside Restaurant & Bar पुनः सञ्चालनमा आएको छ।

रेस्टुरेन्टले इन्डियन, चाइनिज र नेपाली स्वादका परिकारसँगै स्वच्छ एवम् आरामदायी वातावरणमा सेवा प्रदान गर्दै आएको छ। यहाँ सेपरेट क्याबिन तथा कोठा, ए.सी. फ्यामिली हल, हुक्का स्पेसल, २४ घण्टा बिजुली बत्तीको सुविधा, फ्री वाइफाइ र १०० जनासम्म अटाउने बर्थ–डे पार्टी हलको व्यवस्था उपलब्ध छ।


त्यसैगरी, २ कि.मी. वरिपरि फ्री होम डेलिभरी सेवा दिइने र सबै प्रकारका हार्ड तथा सफ्ट ड्रिङ्क्स पनि उपलब्ध हुने जानकारी रेस्टुरेन्ट व्यवस्थापनले दिएको छ।
ग्राहकको स्वास्थ्यलाई विशेष प्राथमिकता दिँदै स्वच्छ र सफा खानाको व्यवस्था गरिएको रेस्टुरेन्टले जनाएको छ।