खाेज्नुहाेस

कञ्चनपुरमा करेन्ट लागेर एक बालकको मृत्यु

Image

धनगढी – कञ्चनपुरमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।
पुनर्वास नगरपालिका–९ (ख) गाउँका देवबहादुर कुँवरका ६ वर्षीय छोरा आर्यानको करेन्ट लागेर मृत्यु भएको हो।

navjiwan hospital

नेपाल प्रहरीले शुक्रवार दिउँसो करेन्ट लागेर आर्यानको मृत्यु भएको बताएको छ।

add everest academy
attariya hospital

उनलाई से १ त १३७१ नम्बरको ट्याक्टरमा खेल्ने क्रममा करेन्ट लागेको हो। ट्याक्टरको छतमा विद्युतको तार सर्ट भएकाले उनलाई करेन्ट लागेको प्रहरीले बताएको छ।