खाेज्नुहाेस

डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

Image
navjiwan hospital

अत्तरिया – डोटीमा जिप दुर्घटना भएको छ । आदर्श गाउँपालिका -१ मौवामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

add everest academy
attariya hospital