खाेज्नुहाेस

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालक घाईते

Image
navjiwan hospital

बैतडी – बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन । बुधबार पाटन नगरपालिका – ६ वेडौती नजिक भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालक ३० वर्षिय पोखीराम चौधरी घाईते भएका हुन ।

चालकको अवस्था सामान्य रहेको र, पाटनमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । ट्याक्टर सडकबाट करीब ६५ –७० मिटर तल खसेको छ ।

attariya hospital