खाेज्नुहाेस

कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ 

Image

अत्तरिया – कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ परेका छन । आइतबार बेलौरी नगरपालिका – ६ नकैयाबाट बेलौरी नगरपालिका – ६ रिछाका  २० वर्षीय इन्द्रजित राना सहित ३ जनालाई पक्राउ गरिएको हो ।

navjiwan hospital

उनीहरुको साथबाट ०.४५ ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

add everest academy
attariya hospital