अत्तरिया – बैतडीमा भन्सार छलीको बिडी बरामद गरिएको छ ।
दशरथचन्द नगरपालिका – ६ जेवालीमा भारतबाट भन्सार छलीको अवैध रुपमा ल्याएको अन्दाजी २ लाख ८२ हजार बराबरको १० पेटी बरामद गरिएको हो ।
उक्त बिडी प्रहरी चौकी सेरा बैतडीबाट खटीईको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।