खाेज्नुहाेस

कञ्चनपुरबाट ८ जुवाडे पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरबाट प्रहरीले ८ जुवाडेलाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजार क्षेत्रमा रहेको पर्बत होटलबाट प्रहरीले ८ जुवाडेलाई पक्राउ गरेको हो।

navjiwan hospital

पक्राउ पर्नेमा होटल सञ्चालक ४० वर्षीय केशव राज जोशी सहित ८ जना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital

उनीहरूको साथबाट २३ हजार ८३५ नगद समेत बरामद गरिएको छ । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।