खाेज्नुहाेस

बैतडीकी ब्लड क्यान्सर पीडित सिम्रन पन्तको उपचारमा आर्थिक समस्या, सहयोगको अपिल

Image

बैतडी – बैतडीको पाटनकी सिम्रन पन्तको उपचारमा आर्थिक समस्या भएको छ। ब्लड क्यान्सर पीडित ११ वर्षीय पन्तको आर्थिक समस्याका कारण उपचारमा समस्या आएको हो ।

कक्षा ४ मा अध्ययनरत पन्तको हाल चितवन स्थित बिपी कोइराला अस्पतालमा उपचार भइरहेको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले छोरीको उपचार गर्न आर्थिक समस्या भएको उनका बुवा हेमराज पन्तले बताए ।

attariya hospital
navjiwan hospital

उनले छोरीको उपचारको लागि सकेको सहयोग गरिदिन पनि आग्रह गरेका छन् । आफूसँग भएको पैसा सबै सकिएको र अबको उपचारमा समस्या भएकाले छोरीको ज्यान उनले अनुरोध गरेका हुन ।

सहयोगका लागि तलको स्क्यानरमा गर्न सकिने छ।

maya metro hospital