खाेज्नुहाेस

कञ्चनपुरबाट खैरो हेरोइन सहित २ जना पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरबाट शुक्रबार खैरो हेरोइन सहित २ जना पक्राउ परेका छन ।

navjiwan hospital

भीमदत्त नगरपालिका–६ बनगाऊ भगवती टोलबाट सोही ठाउँका ३० वर्षीय दिपेश बोगटी खैरो हेरोइनसहित पक्राउ परेका छन । उनको साथबाट ०.९४ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

add everest academy
attariya hospital

यस्तै भीमदत्त नगरपालिका–६ बनगाऊबाट ३१ वर्षीय किशोर भट्ट १ दशमलव ६२ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् ।