खाेज्नुहाेस

कञ्चनपुरबाट किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरबाट किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

navjiwan hospital

उच्च अदालत दिपायल इजलास महेन्द्रनगरको फैसलाले किर्ते कसुर मुद्दामा १ महिना कैद सजाय र ५ हजार जरिवाना तोकिएपछि फरार रहेका पुनर्वास नगरपालिका १ अंशुवर्मा बस्ने २४ वर्षीय दिनेश चौधरी पक्राउ परेका हुन्।

add everest academy
attariya hospital

उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ।