कञ्चनपुरमा चट्याङ लागेर १ जनाको मृत्यु

Karma Consultancy
कञ्चनपुर – कञ्चनपुरमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । आइतबार कृष्णपुर नगरपालिका – ७ कलुवापुरका ३२ वर्षीय पदम रानाको चट्याङ लागेर मृत्यु भएको हो ।
citizen security services
attariya hospital
आफ्नो घरको अगाडि आँगनमा बसेको बेला चट्याङ लागेर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी थिए ।
1 Comment
  1. Jagdish Patel says

    Jay shree ram

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.