नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढी विमानस्थलमा भीड लागेको छ । कांग्रेसको प्रदेश सम्मेलनको उद्घाटनका लागि देउवा धनगढी आएका हुन ।