खाेज्नुहाेस

कैलालीमा लागू औषध सहित एक जना पक्राउ 

Image
अत्तरिया – कैलालीमा लागू औषध सहित एक जना पक्राउ परेका छन् ।
attariya hospital
navjiwan hospital
बिहीबार घोडाघोडी नगरपालिका – १ सुखड बजारबाट बर्दगोरिया गाउँपालिका – १ बौनियाँका  २५ वर्षीय रिजन बुढा लागू औषध खैरो हेरोइन सहित पक्राउ परेका हुन । उनको साथबाट ३ सय मिलिग्राम लागू औषध खैरो हेरोइन  बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।