खाेज्नुहाेस

अत्तरियाको नो लाईटका कर्मचारी माथी खुकुरी प्रहार

Image

अत्तरिया – अत्तरिया नो लाईटका कर्मचारी सुन्दरलाल चौधरी माथी खुकुरी प्रहार भएको छ ।

navjiwan hospital

विहिबार बिहान कार्यालय अगाडि अज्ञात समूहले खुकुरी प्रहार गरेको हो । उनको खुकुरीले टाउकोमा चोट लागेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

attariya hospital

डिएसपी गंगा बहादुर थापाले घाईतेको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाईएको बताए । उनले खुकुरी प्रहार गर्ने फरार रहेको र, खोजी कार्य जारी रहेको बताए ।

स्थानीयका अनुसार ३ मोटरसाइकलमा आएका ६ जनाले कार्यालय अगाडि उभिएका चौधरी माथी खुकुरी प्रहार गरेका थिए ।