खाेज्नुहाेस

कैलालीमा एक जना मृत फेला

Image

धनगढी – कैलालीमा एक जना मृत फेला परेका छन्।

navjiwan hospital

घोडाघोडी नगरपालिका–४ स्थित ट्याङना नदीमा अन्दाजी ६५ वर्षीय बुधराम चौधरी मङ्गलवार मृत फेला परेका हुन ।

attariya hospital

भैँसी चराउन जंगलतिर गएका चौधरी ढुङ्गाबाट लडेर मृत्यु भएको
जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।