खाेज्नुहाेस

कञ्चनपुरमा यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ 

Image
navjiwan hospital
अत्तरिया – कञ्चनपुरमा प्रहरीले यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । शनिवार जिल्ला अदालत कञ्चनपुरले २०८१ असोज १३ गते यौन दुरुपयोग मुद्दामा ६ महिना कैद र २५ हजार क्षतिपूर्ति सजाय तोकिएका लालझाडी गाउँपालिका – ४ का २५ वर्षीय पुष्कर भारतीलाई पक्राउ गरेको हो ।
attariya hospital
उनलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट  खटिएको प्रहरी टोलीले लालझाडी गाउँपालिका – ६ चान्देव कालागौडीबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।