खाेज्नुहाेस

गोदावरी आर्यघाटमा सन्त निरकारी मण्डलद्वारा  सरसफाइ

Image
अत्तरिया – कैलालीको गोदावरी आर्यघाटमा सन्त निरकारी मण्डल अत्तरिया शाखाले सरसफाइ गरेको छ । शुक्रवार मण्डलका स्वयंसेवकहरूले धाम वरपरको क्षेत्रमा सरसफाइ गरेका हुन ।
attariya hospital
navjiwan hospital
बाबा हरदेव सिंह जी महाराजको शिक्षाबाट प्रेरित प्रोजेक्ट अमृत अन्तरगत ‘स्वच्छ जल स्वच्छ मन’ भन्ने मूल नाराका साथ सरसफाइ गरिएको सन्त निरकारी मण्डल अत्तरिया शाखाका प्रबन्धक,सेवा दल सञ्चालक दीपक विश्वकर्माले बताए ।
maya metro hospital
सरसफाइ कार्यक्रममा गोदावरी नगरपालिका – ४ का वडा अध्यक्ष हेम प्रकाश मल्ल, शिक्षक सेवा दल,साधु संगत र पवित्र, नगर प्रहरी र इलाका प्रहरी, गोदावरी नगरपालिका कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।
Karma Consultancy
सद्गुरु भव हरि देवी सिंहजी महाराजको जन्मोत्सवको अवसरमा आयोजना गरिएको सरसफाइ गरिएको थियो ।