कैलालीबाट ८८ गोलिया काठ बरामद 

Karma Consultancy
अत्तरिया – कैलालीबाट प्रहरीले ८८ गोलिया काठ बरामद गरेको छ । बिहीबार जानकी गाउँपालिका – ७ हिम्मतपुरमा भे १ त ६६०७ नम्बरको ट्याक्टरमा लोड गरि राखेको अवस्थामा दबदवे (ज्याङ्रग्रा) जातको ८८ गोलिया काठ बरामद गरिएको हो ।
citizen security services
belauri nagarpalika
attariya hospital
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उक्त काठ बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उक्त काठ र ट्याक्टर आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय टीकापुरको जिम्मा लगाएको छ ।
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.