खाेज्नुहाेस

धनगढीबाट लागू औषध सहित एक किशोर पक्राउ 

Image
navjiwan hospital
अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित एक किशोर पक्राउ परेका छन् । बिहीबार धनगढी उपमहानगरपालिका – २ त्रिनरबाट ११० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक किशोर पक्राउ परेका हुन ।
attariya hospital
उनलाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।