खाेज्नुहाेस

लागू औषध सहित गोदावरीका ३ जना पक्राउ

Image
file photo

अत्तरिया – लागू औषध सहित कैलालीको गोदावरीका ३ जना पक्राउ परेका छन ।

navjiwan hospital

सोमबार साँझ जिल्ला प्रहरी कार्यालय कैलाली र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीली लागू औषध सहित गोदावरी नगरपालिका – ८ स्याउका २६ वर्षीय सुरेन्द्र कटुवाल, १९ वर्षीय पुरन बिक र २२ वर्षीय करन गुरुङलाई पक्राउ गरेको हो ।

attariya hospital

पक्राउ परेका तीनै जनाको साथबाट ९०० मिलिग्राम लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।