खाेज्नुहाेस

२.२ ग्राम लागू औषध सहित धनगढीका मनिष पक्राउ 

Image
navjiwan hospital
अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित मनिष चौधरी पक्राउ परेका छन् । आइतबार धनगढी उपमहानगरपालिका – ३ ब्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका – ८ का ३२ वर्षीय मनिष पक्राउ परेका हुन ।
attariya hospital
उनको साथबाट २ ग्राम २१० मिलिग्राम लागू औषध खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।